घुम्नै पर्ने जालपा गाउँ !



 घुम्नै पर्ने जालपा गाउँ ! 


खोटाङ जिल्लाको  यो गाउँ समुन्द्र सतहबाट करिब १५०० मिटरको उचाइमा रहेको छ । काठमाडौँबाट (कोटेश्वर) बस तथा सुमो (करिब ८ वटा सुमोहरु) बिहानै उपलब्ध छन् । काठमाडौँ देखि खुर्कोट, घुर्मि, जयराम, हलेसी हुँदै जालपासम्म जान सकिन्छ । काठमाडौबाट जालपा जम्मा २६७ कि.मी  छ । जालपा पुगे पछि वरिपरिका यी दृशहरुले तपाईँलाई मोहित बनाउने छ l  जालपा गाउँ वरिपरिको दृश्य फोटोमा हेरौँ ! जाने हैन त ? 

जालपा बजारमा स्थापित नेपालकै पहिलो हुचील पार्क  

 हुर्लुंगबाट देखिएको हिमालहरु 


सदरमुकाम दिक्तेल बजार  

खेतीपातीमा ब्यस्त स्थानीयहरू  

जालपा मावी बाट देखिने पहाडका लस्करहरु  

जालपा बाट बाक्सिला जाने क्रममा देखिएको गाउँ  

स्थानिय घरहरु  

बाक्सिला बजारमा लागेको हाट बजार  

माक्पा गाउँ  

 साकेला नाँच 

अन्य जानकारी तथा भिडिओको लागि मेरो युटुब च्यानल सब्सक्राईब (subscribe) गर्न सक्नुहुन्छ l - राजु

Comments

Popular posts from this blog

हिमाल, हिउँ र गुराँससँग लुकामारी (फोटो फिचर)

आहा ! क्या राम्रो सिक्लेस गाउँ !!